बुटवल । बुटवलमा आइतबार साँझ मृत्यु भएकी एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका प्रबक्ता डाक्टर बिष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको फिबर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको हिजो राति…