६ पुस २०८२, आइतबार | December 21, 2025

बालिका बलात्कारीलाई मृत्युदण्डको सजायँ आवश्यक रहेकोमा महिला सांसदहरु एकमत

काठमाडौं । सांसदहरुले सोह्र वर्ष मुनिका बालिकामाथि बलत्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्ड सम्मको सजाय दिने सम्बन्धमा बहस आवस्यक रहेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बुधबारको बैठकमा ‘महिला विरुद्ध हुने हिंसा, हत्या, बलात्कार सम्बन्धी घटना र कानून कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दै १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरी…