काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको सुपर हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ९२२ जना संक्रमित भएका छन् । यस्तै, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जना र ललितपुरमा…