१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज-नेप्से परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ…