बुटवल । औषधी व्यवसायीहरुकोे प्रादेशिक भेला बुटवलमा सुरु भएको छ । भेलाको उदघाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे । उदघाटन कार्यक्रममा कार्यक्रममा बोल्दै प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले विगतमा जस्तै औषधि व्यवस्था तथा उपचारका लागि देशको राजधानी काठमाण्डौं धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताए…