२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बाँकेमा एक्कैरातमा ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन, दाङका २ र कपिलवस्तुका एकजना रहेका छन । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । बैशाख १६ गते भर्ना भएका उनको १७…