२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बाँकेमा आज पनि थपिए ४३५ संक्रमित, ५ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा आज पनि ४३५ जना नयाँ संक्रमित थपिएका छन् । २ वटा प्रयोगशाला र सिमानाको एन्टिजेन परीक्षणबाट ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ३२८ जनाको नमुना परीक्षण गर्दा ४५३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा २४२ जनाको नमुना परीक्षण गर्दा १७४ जनामा…