चितवन । कालिका नगरपालिका-७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा छन् । उनी २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका-२ गुछिवाङबाट यहाँ आएका हुन् । उनी कालिका-७ जुटपानीमा आएर बसेको सात वर्ष लागेको छ । उनले अहिले बसेको ठाउँमा अस्थायीरूपमा समेत घर मर्मत गर्न पाएका छैनन । उनी…