चितवन । चितवनमा एकाबिहानै १५ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजका प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट जिल्लामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको…