१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रेशम चौधरीले पनि महन्तको साथ छाडे, आधिकारिक जसपामा रहेको जानकारी

काठमाडौं । जनता समाजवादी पार्टीका पूर्व अध्यक्ष महन्त ठाकुर पक्षले आफ्नो कित्तामा गणना गर्दै आएका रशम चौधरीले आफु आधिकारिक जसपामा रहेको बताएका छन् । जसपाको आधिकारिकता विवाद समाधान भएसँगै बन्दी जीवन बिताईरहेका नेता चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका हुन् । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडालाई फोन गरेर चौधरीले आफु आधिकारिक जसपामा रहेको…