चितवन । चितवनको भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको आज साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई भदौ २५ गते कोरोना संक्रमण सहित उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालको कोभिड आइसीयु मा भर्ना गरिएको तथा भदौ २४ गते कोरोना संक्रमण…