२ पुस २०८२, बुधबार | December 17, 2025

पछिल्लो २४ घण्टामा ९ सय ८० जना नयाँ संक्रमित थपिए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा महिला २९० र पुरुष ६९० गरी ९८० जना थपिएको जानकारी दिएको हो । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र…