दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउन सकिनन् । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौँ, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल…