काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार १३ हजार १३५ जनामा गरिएको परीक्षणमा सय कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २०२ र एन्टिजेन परीक्षणबाट ९०६ जनामा संक्रमण पुष्टि भएको छ । यसै अवधिमा १…