१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोना अपडेट : ३१०८ नयाँ संक्रमित थपिए, १५९५ संक्रमणमुक्त २५ जनाको मृत्यु*



काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार अपरान्ह स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार १३ हजार १३५ जनामा गरिएको परीक्षणमा सय कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार २०२ र एन्टिजेन परीक्षणबाट ९०६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै अवधिमा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।

 

* यसअघिको समाचारमा फरक तथ्यांक परेको हुँदा सच्चाइएको छ  -स.

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ५० बजे

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता

सामाजिक र धार्मिक सद्भाव जोगाउन पूर्वराजा ज्ञानेन्द्रको अपिल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा

सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन

सिरहाको गोलबजार गोली चल्दा एक जनाको मृत्यु, एक जना घाइते

सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक

देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का युवाको पनि मृत्यु, मृतक संख्या दुई पुग्यो

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा