२४ मंसिर २०८२, बुधबार | December 10, 2025

झोलुङ्गे पुल बाढीले बगाउदा आवतजावतमा समस्या

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न ४ ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले १ गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । 'खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम…