काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै नेपालमा पुनः संक्रमण दर बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा जम्मा १ हजार…