काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफुहरुसँग परामर्श नगरी गुरुयोजना बनाएको भन्दै सरोकारवालाले सांस्कृति -यालीसहित विरोध प्रदर्शन गरेका छन् । स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक प्रदर्शन गरेका हुन् । विरोधस्वरुप शुक्रबार बिहान पशुपतिको ट्याक्सी पार्कबाट–तिलगङ्गा–देउलाटोल–आँखा अस्पताल–गौशाला–रातोपुल–पनेको टोल–सिफलचौर–ताम्रेश्वर–नवालीटोल–जयवागेश्वरी–मित्रपार्क लगायतका प्रभावित सबै स्थानमा सांस्कृतिक ¥याली निकालिएको…