२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पत्रकार महासंघ रुपन्देहीको निर्वाचन : प्रेस चौतारीको नेतृत्वमा चार संगठनबीच गठबन्धन

बुटवल । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ । शुक्रबार चारवटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील, समावेशी र राष्टियताप्रति प्रतिवद्ध व्यावसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी…