२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

घरजग्गाको लालपूर्जा पाएपछि गरीब परिवार दंग

महोत्तरी । कैयौं वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका-१ का गरीब घरजग्गाको लालपूर्जा पाएपछि दंग भएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी-१) का सिरसिया र धिरापुरका घरवासी बुधवार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएर दंग भएका हुन् । ‘लाग्छ, जिन्दगीमा ठूलै कुरा पाएका छौं,’ बुधवार नापी कार्यालय महोत्तरी जलेश्वरले दिएको…