२६ बैशाख २०८३, शनिबार | May 9, 2026

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कोठी सञ्चालन ! २ जना पक्राउ ८ जनाको उद्दार

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ब्यवसायीकरुपमा वेश्याबृत्ती गर्ने उद्देश्यले कोठी सञ्चालन भएको खुलासा भएको छ । झापाको दमक नगरपालिकामा महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेपछट जिल्लामा कोठी सञ्चालनमा रहेको खुलासा भएको हो । धन्दामा लगाईएका ८ जना महिलाको उद्दार गरिएको छ भने कोठा भाडामा लिई वेश्याबृत्ती…