१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।