५ पुस २०८२, शनिबार | December 20, 2025

सिद्धार्थ राजमार्ग सुचारु

बुटवल । अबिरल वर्षाका बुटवल पाल्पा खण्डको सिद्धार्थ राजमार्गमा भएको सडक अवरुद्ध केहिबेर अगाडी सुचारु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा सिद्धबाबा मन्दिर नजिकै र तिनाउ गाँउपालिकाको जोर्धारा नजिकै गएको पहिरो हटाएर सडक सुचारु बनाईएको छ । ती २ स्थानमा आज बिहान साढे ५ बजे देखि…