सर्लाही । सर्लाहीको ईश्वरपुरमा एक्साभेटरको बकेटले हानेर एक जना वडाअध्यक्षको हत्या भएको छ । ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या गरिएको हो । आफ्नै वडामा रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्न पुगेको बखत एक्साभेटरका चालकसँग विवाद भएपछि चालकले बकेटले श्रेष्ठलाई हानेका थिए । पोखरी निरीक्षणका लागि जाने…