४ पुस २०८२, शुक्रबार | December 20, 2025

क्वारेन्टिनमा नबसी गाँउ पसेका २५ जनामा कोरोना संक्रमण, गाउँमा त्रास

बझाङ । क्वारेन्टाईन छाडेर गाँउ फर्किएका २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । रिपोर्ट आउने निश्चित नभएको भन्दै एक साता अघि गाँउ छिरेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएपछि गाउँमा अहिले त्रास फैलीएको छ । केदार स्युँ गाँउपालिकाको वडा नम्बर ६ र ७ का भारतबाट फर्किएका स्थानीयहरु क्वारेन्टाईनमा…