काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई आज ट्राफिक कारवाही गरेको छ । सार्वजानिक यातायात सञ्चालन भएसँगै सवारी साधनले बढी भाडा असुलेको गुनासो आएको भन्दै ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ। त्यस्तै, महानगरिय ट्राफिक प्रहरीले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने ३३…