१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विश्वकप छनोट : आज नेपाल र कतार आमनेसामने

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ । अब अंकबिहीन कतारविरुद्ध जित निकाल्दै नेपालले २०२६ टी-२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ । नेपाल र कतारबीचको…