काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । बुधबार रातिदेखि बर्तामान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजीमा बढुवा गरेको हो । थापाले हाल…