२७ बैशाख २०८३, आइतबार | May 10, 2026

राष्ट्रपति भण्डारीले बोलाईन् सर्वदलीय बैठक, पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाईयो

काठमाडौं । दलहरुकाबीच सत्ता समिकरणका बिषयमा घनिभुत छलफल चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्। संसदमा प्रतिनिधित्व गर्ने गरि राजनीतिक दलका अध्यक्षहरुलाई बोलाइएको सर्वदलिय बैठकमा पूर्व प्रधानमन्त्रीहरुलाई पनि निम्ता पठाईएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। सो कदमको व्यापक विरोध भएको थियो।…