५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी

बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर–१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए । साउन २ गते साउदि अरबबाट आएका उनी घरमै होम क्वारेन्टिन बसेकाका थिए । आफुलाई शंका लागेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा ११…