फाइल तस्वीर काठमाडौं । गएको एक महिनामा बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी ८८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३५ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत,…