१ पुस २०८२, मंगलबार | December 16, 2025

पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत एक नेपाली युवाको मृत्यु

काठमाडौं । पाकिस्तानी सेनाको गोलीबाट भारत प्रशासित कस्मिरमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ । कस्मिरको रजौरेस्थित नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले गोलावारी गर्दा भारतीय सेनामा कार्यरत सम्बर गुरुङ नाम गरेका नेपालीको मृत्यु भएको छ । बिहीबार राति भएको गोलाबारीमा गुरुङको मृत्यु भएको हो । उनी गुल्मी निवासी भएको बताइएको छ । भारतीय सेनाले पाकिस्तानसँगको…