२७ बैशाख २०८३, आइतबार | May 10, 2026

आज ३ लाख ४८ हजार डोज कोभिड विरुद्दको खोप नेपाल आउँदै

काठमाडौं । नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्दको खोप आउने भएको छ । कोभ्याक्स फ्यासिलिटी अन्तरगत नेपालले नि:शुल्क रुपमा उक्त खोप पाएको हो । कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्या मध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउने छ । उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख…