२७ बैशाख २०८३, आइतबार | May 11, 2026

प्रचण्ड-नेपाल नेकपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको छ । प्रतिनिधिसभा विघटन पछिको अवस्थालाई रणनीति बनाउन बैठक डाकिएको सो पार्टीले जनाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक डाकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण…