२८ बैशाख २०८३, सोमबार | May 12, 2026

प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्री पौडेल

भैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ । जनताका पक्षमा कामै नगर्ने र गर्न खोज्नेलाई पनि नदिने गलत प्रवृत्तिका कारणले प्रतिनिधिसभा बन्धक जस्तै बनाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले त्यहीँ प्रवृत्ति चिर्न ताजा जनादेशमा…