२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बँदेलको आक्रमणबाट चार घाइते

बझाङ । जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ । घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन्…