१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना महामारीबाट एकैदिन १३९ जनाको मृत्यु



काठमाडौं । कोरोना महामारीबाट नेपालमा एकैदिन १३९ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांक अनुसार देशरभमा २४ घण्टामा १३९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार २७१ जना नयाँ संक्रमित थपिएका छन् ।

सोमबार ४ हजार ७ जना निको भएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना