८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा थपिए ८४३ नयाँ कोरोना संक्रमित, जिल्ला भित्र ५७१ संक्रमित थपिँदा ४६८ जना कोरोना मुक्त



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालाहरुमा गरिएको ११०७ नमुना परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आप पुष्टि भएको मध्य बाँकेका ५७१ जना र अन्य जिल्ला बाहिरको रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँके स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४२२ नमुना परीक्षण गर्दा ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज् मेडिकल कलेजको प्रगोगशालामा ४३१ नमुना परीक्षण गर्दा ३३० जना तथा बागेश्वरी डाइग्नोशिस केन्द्रमा २५४ नमुना परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने सोही समयमा बाँकेका होम आइसोलेशन सहित अस्पताल र स्थानीय तहको आइसोलेशनबाट ४६८ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन् । आज मृत्यु हुनेहरुमा ५ जना बाँकेका र २ जना बाँके बाहिरका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १८ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस