१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आज सूचना प्रविधि दिवस : सरकारी सेवा अनलाइनबाटै नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’-सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा सुशासन, दीगो विकास एवं गरीबी न्यूनीकरणका लक्ष्यहरू हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले कार्यक्रमलाई पूर्ण…