पोखरा । पोखरा विश्वविद्यालयले आजैदेखि लागु हुने गरी सबै प्रकारका परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार बसेको वैठकले पूर्वनिर्धारित सबै परीक्षा तत्कालको लागि स्थगित गर्न सरकारलाई सिफारी गर्ने निर्णय गरेपछि पोखरा विश्विद्यालयले पनि अर्को सूचना नआँउदा सम्मको लागि सबै परीक्षा स्थगित गरेको हो । विश्वविद्यालय परीक्षा समितिको बैठकले आजैदेखि…