१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक हुँदै, उपत्यकामा ‘लकडाउन’ हुन सक्ने अनुमान



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि त्यस सम्बन्धमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ल अधिकारीहरुको आज बैठक बस्ने भएका छन् । कोरोना महामारीका बिषयमा उपयुक्त निर्णय गर्ने सम्बन्धमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको (सीडीओ) बैठक हुने भएको हो । प्रजिअहरुको बैठकले उपत्यकामा लकडाउनको निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सयभन्दा बढी संक्रमित रहेका शहरी जिल्लामा निशेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितहरूको संख्या ५ सय नाघिसकेको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १५ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु