१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रधानमन्त्री ओली विरुद्ध नेपाल पक्षबाट दायर रिट निवेदन सर्वोच्चमा दर्ता [रिटको पूर्णपाठ]

काठमाडौं । सर्वोच्च अदालतको फैसला बिपरित पार्टी संचालन गरिएको र बिधान बिपरित नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई कारवाही चलाईएको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेकै वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको…