१८ श्रावण २०८३, सोमबार | August 4, 2026

कोरोना संक्रमण देखिएका काठमाडौं महानगरभित्रका विद्यालय एकसाता बन्द

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तिब्र गतिमा बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले संक्रमण देखिएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विद्यालयहरु एकसातासम्म बन्द गर्ने निर्णय भएको महानगरले जनाएको छ । महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता विद्यालय बन्द…