१४ चैत्र २०८२, शनिबार | March 28, 2026

संसद पुनर्स्थापनाको चर्चा उठेसँगै अदालतको काम कारबाही सञ्चालन गर्न नेपाल बारको माग

काठमाडौँ । नेकपा एमाले र कांग्रेसले संसद पुनर्स्थापनका लागि अदालत जाने आन्तरिक तयारी गरेसँगै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतका काम, कारबाही अविलम्ब नियमित रुपमा सञ्चालन गर्न माग गरेको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतलगायतका सम्पूर्ण अदालतको काम कारबाही सञ्चालन गर्न माग गरेको हो । “जनताको न्यायसम्बन्धी…