काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात* दिनभित्र आफै उपस्थित भएर अदालतको मानहानी मुद्दामा जवाफ दिन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीस मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ५ दिनभित्र अदालतमा आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो । कानुन व्यवसायीहरूले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई अदालतमा स–शरीर उपस्थित गराएर बयान लिई…