३ आश्विन २०८३, शनिबार | September 19, 2026

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य केही बढेको हो। महासङ्घका अनुसार सोमबारका लागि सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। आइतबार भने सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम रहेको थियो।…