काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा नेपालका सात खेलाडी १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०२६ मा सहभागी हुने भएका छन् । प्रतियोगिता असार १६ देखि २० गतेसम्म भुटानमा आयोजना हुँदैछ । राखेपको आधिकारिक स्वीकृतिअनुसार नेपालबाट विभिन्न तौल समूह तथा फिजिक विधामा सात…