२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : उपमहासचिव बाहेक चिरन्जिवी ओली प्यानल सहित विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट चिरन्जिवी ओली फराकिलो मतान्तरले विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाको अन्तिर मरिणामका अनुसार ओली १३८६ मत सहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा रुपा ओझा (सानु) ११६६ मत सहित विजयी भएकी छिन्, उनको…