१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । एसएचए २२७ नम्बरको उक्त जहाजमा ककपिट (पाइलट बस्ने ठाउँ) भित्र धुवाँ देखिएपछि पाइलटले तत्काल सुरक्षा कारण देखाउँदै भैरहवामा अवतरण गर्ने निर्णय लिएका थिए। जहाज सुरक्षित रूपमा अवतरण भएको विमानस्थल स्रोतले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय…