४ पुस २०८२, शुक्रबार | December 19, 2025

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । बैठक संघीय संसद भवनस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा अबको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै उच्चस्तरीय…